Skip to content
If Women Stop, The World Stops
English
English Spanish French Arabic Russian
facebook
twitter
instagram
Women’s Global Strike
  • HOME
  • ABOUT US
    • WHO WE ARE
    • WHY WE ARE STRIKING
  • OUR POLITICAL STATEMENT
    • Arabic
    • English
    • French
    • Greek
    • Hindi
    • Korean
    • Nepali
    • Russian
    • Spanish
    • Tagalog
    • Thai
  • RESOURCES
    • CAMPAIGN KIT
    • SECURITY DURING PROTESTS
    • PUBLICATION – HERSTORY OF STRIKES
    • Image Gallery – Historical Strikes
  • EVENTS
    • Photo Gallery – 2020 Strike Events
    • Past Events
  • PRESS ROOM
  • CONTACT
    • FAQs

२०२० को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गर्न लागिएको महिलाहरुको विश्वव्यापी हडतालका सन्दर्भमा हाम्रो घोषणा

Home > Our political statement > २०२० को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गर्न लागिएको महिलाहरुको विश्वव्यापी हडतालका सन्दर्भमा हाम्रो घोषणा

२०२० को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गर्न लागिएको महिलाहरुको विश्वव्यापी हडतालका सन्दर्भमा हाम्रो घोषणा

March 11, 2020 | By admin
0

“महिला रोकिए संसार रोकिन्छ”
महिलाको विश्वव्यापी हडताल

हामी विश्वभर रहेका महिला अधिकारवादीहरु, महिलावादी सङ्घ–संस्थाहरु, समान आस्था राख्ने सहयोगीहरु एवम् शुभेच्छुकहरुलाई ८ मार्च, २०२० मा महिलाहरुले आयोजना गर्न लागेको विश्वव्यापी हडतालमा सरिक हुनका लागि आह्वान गर्दछौं ।

उक्त दिन हामी संसारभर रहेका महिलावादीहरु, शुभेच्छुक तथा सहयोगीहरुलाई हालसम्म हामीले मनाउदै आएको अन्तर्राष्ट्रिय महिलादिवस, विश्वव्यापी रूपमा महिलाहरुद्वारा गरिएको हडताल तथा विभिन्न संघर्षहरु प्रतिको ऐक्यबद्धताको परिणाम हो भन्ने ऐतिहासिक तथ्यलाई स्मरण गर्दै महिला रोकिए संसार रोकिन्छ भन्ने यथार्थतालाई संसारसामु प्रदर्शन गर्न त्यस दिन कुनै पनि काम नगरीहडतालको हिस्सा बन्नहार्दिक अनुरोध गर्दछौं ।हाम्रा सरकारहरुले सबै महिलाहरुले अनुभूती गर्न सक्ने समानता, विकास र शान्ति कायम गर्न २५ वर्ष पहिला गरेका प्रतिज्ञाहरु पूरा गर्न सकेनन् । यस अवधिमा संसारभर सम्पत्तिको प्रसस्त सञ्चय बढनुको सँगसँगै त्यससँग अन्तर सम्बन्धित विभिन्न प्रकारका असमानताहरु झनै गहिरिदै गएको पाईन्छ ।

त्यसरी सञ्चित गरिएका सम्पत्तिहरु प्रमुखतः महिलाहरुद्वारा नै सिर्जित गरिएकाहुन् तर बिडम्बना महिलाहरुले त्यो सम्पतिमा कुनै भाग पाउन सकेका छैनन् ।

अहिले हामी यस्तो आर्थिक संरचनामा बाँचिरहेका छौँ जसमा महिलाको श्रमको शोषण गरिन्छ । महिलाको श्रमको न्यायोचित मुल्य दिईँदैन ।  महिलाहरुले गर्ने कामलाई सेवामूलक कामभित्र राखिन्छ र अति कम मूल्य दिई जोखिमपूर्ण अवस्थामा काम गर्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना गरी फाईदा लिने गरिन्छ ।

ठुला कम्पनीहरुद्वारा जैविक ईन्धन (fossil fuel) को अत्याधिक मात्रामा दिहन र उपयोग गर्ने प्रविधिहरु विकास गरिएकाले वातावरणमा निरन्तर हानि पुगिरहेको छ । फलस्वरुप विश्वको जलवायु अस्वभाविक ढङ्गले परिवर्तन हुँदै गएको छ । त्यसबाट सबभन्दा बढी हामि महिलाहरु नै प्रभावित भएका छौँ । जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरुका कारण हामी कैयौँ महिलाहरुले बसोबास गरेको मुल थलोबाट विस्थापित हुनुपरेको छ । पानिका परम्परागत मुहानहरु सुक्दै गएका कारण हामिले पानी लिन पनि अझ टाढा जानु परेको छ । धेरै ठाउँमा त हामिले आफू बस्ने ठाउँबाट अन्यत्र स्तानतरित हुनु परेको छ । त्यसैगरी जलवायु परिवर्तनका कारणले उत्पन्न परिणामहरु जस्तैः तापक्रम बढ्ने, धेरै प्राकृतिक विपत्तिहरु (बाढी, पहिरो, आगो)का कारण हाम्रो स्वास्थ्य प्रभावित हुँदै गएको छ ।

किनभने,संसारभर नै महिलाहरुले हेरचाहमूलक र घरेलु कामनिरन्तर रूपमागरिरहेका छन् । तर त्यस्ता कामहरुले आजसम्म कामका रुपमा मान्यता प्राप्त गरेका छैनन् महिलाहरुबाट सम्पन्न भई आएका त्यस्ता कामले नै देशको अर्थ व्यवस्थाले गति प्राप्त गरेको हुन्छ । ती काम नहुने हो भने हरेक मुलुकको अर्थ व्यवस्था अस्तव्यस्त नै हुन्छ भन्ने कुरामा कसैलाई शंका छैन । तरपनि त्यस्ता कामहरु राष्ट्रिय मूल गार्हस्थ उत्पादनमा जोडिँदैनन् राखिँदैनन् । एसिया प्रशान्त क्षेत्रमा महिलाहरुले बिना कुनै पारिश्रमिक (निस् शुल्क) स्याहारसुसारसँग सम्बन्धित गरिने काम पुरुषहरुले गर्ने कामभन्दा चार गुणा बढी श्रम पर्ने स्थितीलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । एसियाप्रशान्त क्षेत्रमा रहेको महलाहरुको श्रमको यो स्थिति संसारभर नै गरिने निशुल्क सेवामूलक काममध्ये उच्च मानिन्छ । अहिले पनि धेरै देशहरुमा महिलाहरुलाई उस्तै प्रक्रितिको कामका लागि पुरुषको बराबर पारिश्रमिक दिइँदैन । अझ केहि देशहरुमा महिला र पुरुषलाई समान ज्याला नदिने परिस्थितिले निरन्तरता पाएको छ भने केहि देशमा यो अझै बढ्दो छ ।

सन् २०२० मा महिला अधिकारका लागि सन् १९९५ मा भएको चौथो विश्वमहिला सम्मेलनमा प्रतिबद्धता सहित पारित गरिएको बेइजिङ्ग कार्ययोजना कार्यन्वयन भएको २५ वर्ष पुग्दैछ । यससमयमा हामी अघिल्लो र पछिल्लो पुस्ताले एक साथै बसेर विभिन्न आन्दोलनहरुबाट पाएका उपलब्धिहरु एवम् चुनौतीहरुलाई संवाद एवम् विष्लेशण गर्दै एकअर्का विच ऐक्यबद्धता जाहेर गर्न आवश्यक छ । पहिले भए गरेका सार्वजनिक प्रतिज्ञाहरु पूरा गर्न नसकेकामा विश्वलाई नै जिम्मेवार बनाउन दबाब स्वरूप विश्वलाई नै रोक्ने छौं । हामी अफ्नो सामुहिक प्रयासले विश्वलाई नै महिलाहरुको पक्षमा सकारात्मक पाईला चाल्न बाध्य पार्न सक्ने छौँ ।

संसारभर नै हाम्रा मागहरु समान छन् भन्ने हामी मान्दछौँ । अहिलेको सन्दर्भमा हाम्रो मागहरु यस प्रकार छन :

  • मर्यादितकाम र जिवन धान्न पुग्ने ज्याला
  • लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्य
  • श्रोत, शक्ति र अवसरहरुमा न्यायपूर्ण पहुँच
  • सबैका लागि खाद्य सम्प्रभुता

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलाहरुले परिवर्तनलाई प्रभावित पार्न सक्ने सशक्त ऐतिहासिक दिनको रूपमा नै स्थापित गरेका हुन् । तर अहिले यसको यसको राजनैतिक संघर्षको पक्षलाई बिर्सन थालिएको स्थिती छ । उक्त दिनलाई फगत महिलाहरु भेला हुने एवमं सतहि रुपमा कँहि कतै केहि मात्रामा सुधारात्मक कुरा गर्ने अवसरको रुपमा स्थापित गरिँदै छ । यो स्थिती हामीलाई मान्य छैन । हाम्रो मान्यता अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको सन्देश महिलालई राम्री देखाउन वा सुन्दरी हुनुको अनुभूती गर्नका लागि हासिल गरिने व्यवसायिक गतिविधी होईन । यो महिलाहरुले आफ्नो जीवनलाई जोखिममा राख्दै आफ्नो मानवअधिकार र मौलिक स्वतन्त्रताका लागि आवाज उठाएको र यथा स्थितीको विरोध गरेको दिवस हो । त्यसैले, हामी सबै मिली ८ मार्च ऐतिहासिक रूपमा जेका लागि जसरी स्थापित गरिएको हो त्यही इतिहासलाई सम्मानगर्दै, त्यसैमा केन्द्रित हुँदै महिला अधिकारका लागि महिलाहरुको सङ्गठित शक्तिलाई फेरी एकिकृत गर्न जुटेका छौं ।

Press enquiries

For press enquiries, get in touch with Neha Gupta at neha@apwld.org or Esther de la Rosa at communications@escr-net.org.

For regular press and media updates on the Women's Global Strike campaign sign up using the link below.

Sign up form for press

Follow us on social media

Facebook | Twitter | Instagram

womensglobalstrike

We, feminist organisations and allies globally call for a Women’s Global Strike on 8 March 2020. If women stop, the world stops!

Marchers have arrived at Thapae Gate for the #Wome Marchers have arrived at Thapae Gate for the #WomensGlobalStrike event in #chiangmaithailand #IWD2020 #ifwomenstoptheworldstops #stoptheworld
Tomorrow ALL WOMEN 👇
🧒👧🧑🧓👵👩‍👱👩🏻‍👩🏼‍👩🏽‍👩🏾‍
👩🏿‍🧑🏻🧑🏼🧑🏽🧑🏾🧑🏾🧑🏿👩🏻‍🎤👩‍🎓👩‍🏫👮‍♀👷‍♀👩‍⚕👩‍✈👩‍👩‍🌾👩‍🍳👩‍🔧👩‍🏭👩‍💼👩‍🔬👩‍🎨👩‍🚀👩‍💻👩‍🚒👮‍♀️🕵️‍♀️👷‍♀️👳‍♀️🧕🤰🤱‍💃🧗‍🏊‍⛹‍🚴🏋‍🚵👫👨‍👩‍👦👨‍👩‍👧‍👧👩‍👧👩‍👦🕴🏻👭👨‍👩‍👧‍👦👨‍👩‍👦‍👦👩‍👩‍👦👩‍👩‍👧👩‍👩‍👧‍👦👩‍👩‍👦‍👦👩‍👩‍👧‍👧👩‍👧‍👦👩‍👧‍👧
hit the streets! Tomorrow we march, sing, dance, shout together to #StopTheWorld. #IWD2020 #IfWomenStopTheWorldStops
#WomensGlobalStrike
Anger ➡ Hope ➡ Action Banners ✔ Posters ✔ Anger ➡ Hope ➡ Action
Banners ✔
Posters ✔
Strike! 🛑
2 days from now, on #IWD2020, thousands of women are taking to streets to strike for justice and equality. Join us for #WomensGlobalStrike and #StopTheWorld.
Our partners in Fiji start off the Women's Global Our partners in Fiji start off the Women's Global Strike with the If Women Stop the World Stops Concert in Suva @fwrm1
Load More… Follow on Instagram

Women's Global StrikeFollow

We, feminist organisations and allies from around the world, went on a #WomensGlobalStrike on 8 March 2020. If women stop, the world stops.

Women's Global Strike
Retweet on TwitterWomen's Global Strike Retweeted
AWID@AWID·
3 Jun

A #FeministBailout values care work as the foundation of a post-COVID19 economy.

Delegating care work to working class and migrant worker women is NOT a solution to “work-life balance”!

We join @IDWFED in demands to #InvestInCare - NOW! https://twitter.com/IDWFED/status/1268092050966228994

IDWF@IDWFED

Hi @AWID, would you be able to join us in this conversation and give us your input? We are inviting our allies to cover the topic from different angles. Let us know!

Reply on Twitter 1268096955428855810Retweet on Twitter 12680969554288558108Like on Twitter 126809695542885581011Twitter 1268096955428855810
Load More...

Facebook Posts

Women's Global Strike

10 months ago

Women's Global Strike

Employees at many online retailers, grocery store chains and package-delivery services are planning labour actions Friday to protest what they describe as unsafe working conditions amid the COVID-19 pandemic.

#COVID19 #mayday
www.npr.org/sections/coronavirus-live-updates/2020/05/01/848931228/essential-workers-plan-may-day...
... See MoreSee Less

Essential Workers Plan May Day Strikes; Others Demand End To COVID-19 Lockdowns

www.npr.org

Grocery store and warehouse workers are calling for sick leave and hazard pay, while nurses will protest for more PPE. And others are targeting stay-at-home orders.
View on Facebook
·Share

Share on FacebookShare on TwitterShare on Linked InShare by Email

2019 Women's Global Strike
English
Spanish French Arabic Russian English