“महिला रोकिए संसार रोकिन्छ” महिलाको विश्वव्यापी हडताल हामी विश्वभर रहेका महिला अधिकारवादीहरु, महिलावादी सङ्घ–संस्थाहरु, समान आस्था राख्ने सहयोगीहरु एवम् शुभेच्छुकहरुलाई ८ मार्च, २०२० मा महिलाहरुले आयोजना गर्न लागेको विश्वव्यापी हडतालमा सरिक हुनका लागि आह्वान गर्दछौं । उक्त दिन हामी संसारभर रहेका महिलावादीहरु, शुभेच्छुक तथा सहयोगीहरुलाई हालसम्म हामीले मनाउदै आएको अन्तर्राष्ट्रिय महिलादिवस, विश्वव्यापी रूपमा महिलाहरुद्वारा गरिएको हडताल तथा विभिन्न संघर्षहरु प्रतिको ऐक्यबद्धताको परिणाम हो भन्ने ऐतिहासिक तथ्यलाई स्मरण गर्दै महिला रोकिए संसार रोकिन्छ भन्ने यथार्थतालाई संसारसामु प्रदर्शन गर्न त्यस दिन कुनै…
Continue Reading२०२० को अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गर्न लागिएको महिलाहरुको विश्वव्यापी हडतालका सन्दर्भमा हाम्रो घोषणा
marzo 11, 2020 |
By admin
0